समाचार

सुनचाँदीको भाउ घट्यो, कति छ आज ? हेर्नुस्

काठमाडौं / बिहिबार सुनचाँदी बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ४ सय घटेर प्रतितोला ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बजारमा छापावाल सुन तोलाको ६५ हजार ४ सय रहेको थियो ।
यसैगरी यसअघि ६५ हजार १ सय तोलामा कारोबार भइरहेको तेजावी सुन पनि तोलाको ४ सय रुपैयाँले बढेर ६४ हजार ७ सयमा झरेको छ ।
महासंघकाअनुसार आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ घटेर प्रतितोला ७ सय ७० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छ ।

Related Articles

Close
Close