अन्तर्राष्ट्रिय समाचारमनोरंजनरोचकसमाचार

प्रियंकाको जन्मदिनको केकको सबै चकित हुने मुल्य !

मुम्बई । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाले केही दिन पहिले धुधामसँग आफ्नो जन्मदिन मनाएकी थिईन् । अहिले पनि उनका तस्वीरहरुको बारेमा चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा उनका तस्वीरहरु भाइरल भइरहँदा धेरै भारतीय रिसाएका छन् ।
भारतका केही राज्यहरुमा आएको बाढीमा सहयोग नगरेको भन्दै उनको आलोचना गर्न थालिएको हो । यो सँगै अहिले उनको केकको मुल्यको बारेमा नयाँ चर्चा सुरु भएको छ । उनको जन्मदिनको केकको मुल्य ३ लाख ४५ हजार (भारु) बताइएको छ । यसको नेपालीमा ५ लाख ५२ हजार ७ सय ८३ हुन आउँछ । उनी अहिले परिवारका साथ रमाउँदै छिन् ।

Related Articles

Close
Close