भिडियोसमाचार

बिरामी भए भन्दै छवि ओझा हस्पिटल भर्ना : शिल्पा बेखबर….भिडियो सहित

काठमाडौं । फिल्म निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलवि*रुद्ध प*क्राउ पू*र्जी जारी भएको छ । ब*हुविवाह सम्बन्धी क*सूरमा अ*नुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुवै जनालाई प*क्राउ गर्न प्रहरीलाई अ*नुमति दिएको हो ।काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पू*र्जी जारी भएको पुष्टि गरे । प्रहरीका अनुसार हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अ*नुसन्धान थालेको छ ।

 

शिल्पा पोखरेलसंग चौथो विवाह गरेका छबी ओझा अहिले पारिवारिक त*नावमा छन् । शिल्पालाई गालामा थ*प्पड हानेपछि छविराज ओझा बिरुद्ध शिल्पाले काठमाडौ प्रहरी परिसर टेकुमा उ*जुरी दिएकी थिइन् । प्रहरी कार्यालयमा मिलापत्र गरेर फर्किएपनि छवि शिल्पाको सम्बन्ध सुमधुर हुन सकेको छैन ।बिरामी भए भन्दै छवि ओझा हस्पिटल भर्ना : शिल्पा बेखबर

Related Articles

Close
Close