भिडियोमनोरंजनरोचकसमाचार

घरको अत्याचार सहन नसकेर गायिका टिका सानुले के गरिन यस्तो ? दर्शकका आँसु रोकिएनन्

घरको अत्याचार सहन नसकेर गायिका टिका सानुले के गरिन यस्तो ? दर्शकका आँसु रोकिएनन्.लाईभ दोहोरी बाट सबैको मन जित्न सफल लोकप्रिय गायिका टिका सानुको उत्कृष्ठ शब्द सिर्जना रहेको तीज गीत बुहारी -२ भर्खर मात्र सार्वजनिक भएको छ ।गीतमा खोट लगाउने कुनै पनि ठाउँ छैन ।

 

निकै उत्कृष्ठ सो गीतमा एउटी बुहारीले भोग्नु परेको पीडालाई कलात्मक रुपमा गीतमा उठाइएको छ ।वास्तविक तीजको भाबना बोकेको सो गीतमा टिका सानु,मानिस खड्का, करिश्मा घर्ती र धन माया नेपालीको आवाज रहेको छ ।गीतको म्युजिक भिडियो समेत निकै दमदार रहेको छ ।

 

भिडियो मा टिका सानु,मानिस खड्का,रमा थपलिया र लक्ष्मी गिरीको अभिनय रहेको छ । गीतको निर्देशन मानिस खड्का ले गरेका छन् ।गीतलाई पूर्ण सफलताको कामना सहित सो गीतको पुरै भिडियो यहाँहरुको लागि मन परे शेयर गर्नुहोला ।

Related Articles

Close
Close