भिडियोमनोरंजनरोचकसमाचार

कार्यक्रममा गाउँदा गाउँदै बेहोस, देखियो यस्तो दर्दनाक दृश्य (भिडियो)

काठमाडौं। आउदा उनिहरुको जीवन संग मेल खाने गीत बनाएर गाउने चलन छ । यस्तै गरेर यस कार्यक्रममा पनि कलाकारहरुले यसरी नै गीत गाईरहदा उनी रुन सुरु गरेकि थिइन । उनी बेहोस भएपछी गीत गाउनै बन्द गरिएको थियो ।

ईन्द्रेणीको यस कार्यक्रममा आउने ब्यक्ती को हुन, उनको समस्या के थियो रु

बझाङ जिल्ला बुगल नगरपालिका वडा न। २ बस्ने वीर बहादुर धामीका श्रीमती कोपिला धामिको अबस्था यस्तै छ । उनी भर्खर २५ बर्षकि भईन । उनको दुबै मृगौला फेल भएको छ । उनी टिचिङ अस्पताल, महाराजगन्जमा उपचार गराउदै छिन ।

कमजोर आर्थिक अवस्था र मृगौलाको रोगले ग्रसित उनै कोपिला र उनका श्रीमान आजको ईन्द्रेणी कार्यक्रममा उपस्थित भएका थिए । कोपिला कार्यक्रममा सहन नसकेर धेरै रोईन श्रीमान् ले अङालोमा राखे ।

रोईरहेकी कोपिला ईन्द्रेणीका कलाकारहरुले गाएको गीत सुनेर रुदारुदै बेहोस भैइन । उनलाई क्यामेरा अगाडीबाट केही पछाडी लगेर राखियो । अनि प्राथमिक उपचार गरियो ।

यो कार्यक्रम काठमाडौमा टिभी स्टुडियो भित्र बसेर मात्र गीत गाउने कार्यक्रम होईन । देश, बिदेश, कुना, कन्दरा, छाङा, छहरा जताततै आफ्नो सम्पुर्ण टिम सहित पुग्ने गर्दछ । त्यसैले त ईन्द्रेणीको सात रङ जस्तै यसको पनि लोक गीत क्षेत्रमा अनेकौ रङ छ ।

ईन्द्रेणी लोक गीत पारखीको लागि लोकप्रिय कार्यक्रम हो । यहाँ लोक संगीतलाई माया गर्ने दर्शक र लोक संगीत क्षेत्रका चर्चित कलाकारहरुको जमघट भैरहने स्थान हो । नयाँ प्रतिभाहरुका लागि पनि यो कार्यक्रम आफुलाई चिनाउने माध्यम बनेको छ ।

ईन्द्रेणीका मुख्य संचालक, प्रस्तोता कृष्ण कंडेल हुन । उनले यस्ता समस्याहरु दिनानुदिन ईन्द्रेणीले थेग्न नसक्ने गरि आईरहदा आफ्नो देशको अबस्था, जनताको स्थिती देखाउदै कसलाई सहयोग गरु कसलाई नगरु, आशुले भरिएको भन्दै थिए ।

सबै उस्तै लाग्छन पिडाहरु, सबैलाई देखेर दया लाग्छ । ईन्द्रेणीको केही कार्यक्रममा मृगौला पिडितमात्र धेरै मात्रामा देखिन थालेका छन । यसले हामि सबैलाई आफ्नो स्वस्थाको समयमा नै ध्यान दिन पनि सन्देश दिन्छ ।

यो कुरा हामी आफैले पनि बुझ्न जरुरी रहेको छ । भारतिय बजारबाट आउने तरकारीमा बिसादी भएको समाचार आईरहदा अब खानपानमा विशेष ध्यान दिन जरुरी छ ।

Related Articles

Close
Close