मनोरंजनरोचकसमाचार

यी चर्चित नायिकाले आफ्नो विरोधी गर्नेहरुलाई कुकुर भन्दै यस्तो गरिन्

यी चर्चित नायिकाले आफ्नो विरोधी गर्नेहरुलाई कुकुर भन्दै यस्तो गरिन्

काठमाडौं । पछिल्ला दिनहरुमा चर्चित अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको तस्बिर चर्चा र आलोचनाको शिकार भइरहेको छ । इन्डोनेशियाको बालीको एक समुन्द्री किनारमा उनले प्रेमी देवाङ्क राणासँग खिचाएको अन्तरङ्ग तस्बिरका कारण उनको आलोचना गर्न थालिएको छ । तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनलाई आलोचनादेखि ट्रोल बनाएर उठाउनेसम्मगर्न थालिएको छ ।

केही दिनदेखि लगातार भइरहेको आफ्नो आलोचनाको बिषयमा अभिनेत्री साम्राज्ञीले जवाफ फर्काएकी छिन् । उनले सामाजिक सञ्जाल इस्टाग्रामको स्टोरीमार्फत ‘हात्ती चले बजार, कुत्ते घुके हजार’ पोस्ट गर्दै यसको जवाफ दिएकी छन् । उनले घुमाउरो पारामा आफुलाई आलोचना गर्ने माथि ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कदै गर्छ’ भन्न खोजेकी हुन् ।

Related Articles

Close
Close