मनोरंजनराशिफलरोचकसमाचार

यी राशि बीच भएको विवाह लामो समय सम्म टिक्न सक्दैन ! यस्तो भन्छ ज्योतिषशास्त्र !

एजेन्सी – हिन्दु धर्म अनुसार ज्यातिषशास्त्रको माध्यमबाट मानिसको भविष्यवाणी तथा विभिन्न खालका समस्याहरुबाट मुक्ति पाउन सकिने कुरा उल्लेख गरिएको छ। खासमा मानिसका जीवनमा ३ प्रकारका समस्याहरुको समाधान या जानकारी खोजिरहेका हुन्छन ।

 

पहिलो समस्या भनेको भविष्य (करियार), दोस्रो धन-सम्पती र तेस्रो भनेको प्रेम-सम्बन्ध या विवाह नै हुन् । यस्ता तीन कुराको जवाफ खोज्दै मानिस यताउता भौतारिदै हिनिरहेका हुन्छन। सही भएको खण्डमा जीवन सही रुपमा अघि बढ्न सक्छ ।ज्योतिष विद्या मा १२ राशी र ९ ग्हमा आधारि तछ । तपाईको जन्मको समय, स्थानका आधारमा तपाईको जन्मकुण्डली बनाइन्छ । जसले तपाईको जीवनको पूर्ण विवरण दिनसक्छ ।

 

प्रेम/विवाह

विवाह यो सम्बन्धमा जोडिने दुईबीचको सामजस्यता हो । राशि अनुसार केटा र केटीबीचको प्रेम सम्बन्ध या विवाह कुन हदसम्म र कति सफल हुन्छ भन्ने पत्ता लगाउन सकिन्छ ।

 

ज्योतिषशास्त्रका अनुसार यी राशि हुने मानिसहरुले प्रेम या विवाह गरे असफल हुन्छ।

मेष र कर्कट

कुम्भ र कर्कट

सिंह र वृष

वृश्चिक र मेष

मिथुन र कर्कट

सिंह र कन्या

मकर र तुला

कुम्भ र वृष

मीन र सिंह

मकर र धनु

वृश्चिक र कुम्भ

मिथुन र मिन

 

यी राशी भएकाहरुबीच विवाह र प्रेम सम्भवन्ध भएको खण्डमा ती सम्बन्धहरु दिगो र लामो समय चल्ने खालका हुँदैनन् । यदी माथि उल्लेख गरिएका राशीबीच विवाह र प्रेम सम्बन्ध कायम छ भने ज्योतिषीसँग सल्लाह लिन आवश्यक छ ।

 

दुई राशी र तिनका कुण्डलीका आधारमा ज्योतिषमा तिनको दोष कट्टा गर्ने उपायहरु समेत उपलव्ध भएको हुन्छ ।

Related Articles

Close
Close